Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:11 - पवित्र बाइबल

11 परमप्रभु परमेश्वर एकमात्र इस्राएलको परम-पवित्र हुनुहुन्छ। उहाँले इस्राएल बनाउनु भयो। अनि परमप्रभु भन्नुहुन्छ: “मेरा छोरा, तिमीहरूले मलाई चिन्ह दिनुहोस् भनेर भन्यौ। तिमीहरूले मलाई मैले गरेका कामहरू देखाउनु होस् भन्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “इस्राएलका परमपवित्र र यसका सृष्‍टिकर्ता परमप्रभु भन्‍नुहुन्‍छ: आउने कुराहरूका विषयमा, के तिमीहरू मेरा छोराछोरीहरूका बारेमा प्रश्‍न सोध्‍छौ, अथवा मेरा हातका कामका बारेमा तिमीहरू मलाई हुकुम दिन्‍छौ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 इस्राएलका पवित्र परमेश्‍वर, भविष्‍यलाई रूप दिनुहुने परमप्रभु यसो भन्‍नुहुन्‍छ, “मेरा छोरा-छोरीहरूबारे मलाई प्रश्‍न गर्ने तेरो केही हक छैन अथवा मैले के गर्नुपर्छ, सो भन्‍ने पनि तेरो केही हक छैन!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “आउने कुराहरूका विषयमा इस्राएलका पवित्र परमेश्‍वर, त्यसलाई बनाउनुहुने याहवेह भन्‍नुहुन्छ— के मेरो सन्तानको विषयमा तँ मलाई प्रश्न गर्छस्, अथवा मेरा हातका कामहरूको विषयमा मलाई आज्ञा दिन्छस्?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:11

Následuj nás:

Reklamy


Reklamy