Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:10 - पवित्र बाइबल

10 एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 धिक्‍कार त्‍यसलाई, जसले बुबालाई भन्‍छ, ‘तपाईंले केलाई जन्‍माउनुभयो? अथवा आमालाई भन्‍छ, ‘तपाईंले के जन्‍माउनुभयो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 धिक्‍कार त्‍यसलाई! जसले आफ्‍ना आमा-बुबालाई “किन मलाई यस्‍तो जन्‍म दिनुभयो?” भनी गुनासो गर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 धिक्‍कार त्यसलाई, जसले आफ्नो बुबालाई ‘तपाईंले कस्तो सन्तान जन्माउनुभयो?’ भनी भन्छ, अथवा आमालाई, ‘तपाईंले के जन्माउनुभयो?’ भनी भन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:10

Následuj nás:

Reklamy


Reklamy