यशैयाको पुस्तक 4:6 - पवित्र बाइबल6 यो सुरक्षाको ठाउँ हुनेछ। त्यस व्यवस्थाले मानिसहरूलाई घामको तापबाट जोगाउने छ। त्यो व्यवस्थाले प्रत्येक बाढी र बर्षाबाट मानिसहरूलाई लुकाउने ठाउँ हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 दिनको गर्मीबाट जोगाउने शरण र छाया तथा आँधीबेहरी र वर्षाबाट जोगाउने एउटा आश्रय र लुक्ने ठाउँ त्यो हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँको महिमाले सहरमाथि दिउँसोको गर्मीमा ओझेल दिनेछ र त्यसलाई आँधी र वर्षाबाट जोगाएर सुरक्षित स्थान बनाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यो दिनको गर्मीबाट बच्ने आश्रय र छाया; अनि आँधी र वर्षाबाट बचाउने शरणस्थान र लुक्ने ठाउँ हुनेछ। Viz kapitola |