यशैयाको पुस्तक 4:5 - पवित्र बाइबल5 तब परमप्रभुले प्रमाण गर्नुहुनेछ कि उहाँ आफ्ना मानिसहरूसँगै हुनहुन्छ। परमेश्वरले दिनभरि धुवाँले भरिएको बादल बनाउनु हुनेछ। अनि रातभरि बल्दै गरेको आगोको ज्वाला उज्जवल बनाउनु हुनेछ। यी प्रमाणहरू सियोन पर्वतमाथि प्रत्येकमा अनि तिनीहरूको सबै सभाहरूमाथि हुनेछन्। प्रत्येकमाथि सुरक्षाको घेरा हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अनि परमप्रभुले सियोन पर्वतमाथि र त्यहाँ भेला हुनेहरूमाथि दिउँसो धूवाँको बादल र राती प्रज्वलित आगोको चमक सृष्टि गर्नुहुनेछ। सबैमाथि महिमा एउटा छत्र हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब सियोन पर्वत र त्यहाँ भेला भएका मानिसहरूमाथि परमप्रभुले दिउँसो बादल र राती धुवाँ र उज्ज्वल ज्वाला पठाउनुहुनेछ। सारा सहरलाई परमेश्वरको महिमाले ढाक्नेछ र रक्षा गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि याहवेहले सियोन पर्वतमाथि र त्यहाँ भेला हुने जातिमाथि दिनमा धुवाँको बादल अनि राति बल्दो आगोको ज्योति सृष्टि गरिदिनुहुनेछ; त्यस सम्पूर्ण महिमामाथि एउटा मण्डप हुनेछ। Viz kapitola |