यशैयाको पुस्तक 4:2 - पवित्र बाइबल2 त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर गर्वित हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्ति जमिनको फल गर्व र गौरवको हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यस्तो समय आउँछ कि परमप्रभुले देशमा हरेक बोट-बिरुवा र रूखहरू ठूला र सुन्दर गरी उमार्नुहुनेछ। सबै बाँचेका इस्राएलीहरू जमिनका उब्जनीमा रमाउनेछन् र गर्व गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यस दिन याहवेहको हाँगा सुन्दर र महिमित हुनेछ; अनि जमिनको फल इस्राएलमा बाँचेकाहरूका निम्ति गर्व र महिमा हुनेछ। Viz kapitola |