यशैयाको पुस्तक 3:7 - पवित्र बाइबल7 तर त्यो भाइले भन्नेछ, “म तिमीलाई साथ दिन सक्तिनँ। घरमा मसँग प्रशस्त भोजन र लुगाहरू छैन्। तिमी मलाई तिमीहरूका अगुवा नबनाऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर त्यस दिन त्यसले चर्को सोरमा भन्नेछ, “भत्केकोलाई बनाउने मेरो त उपाय नै छैन। मेरो घरमा भोजन र लुगाफाटा नै छैन। मलाई मानिसहरूका नेता नबनाऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर त्यसले यस्तो जवाफ दिनेछ, “म त हुन्न है! म तिमीहरूलाई केही सहायता गर्न सक्दिनँ। मसित लुगाफाटा वा खानेकुरा केही छैन। तिमीहरूले मलाई आफ्नो अगुवा नबनाओ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर त्यस दिन त्यसले कराएर भन्नेछ, “म उपचार गर्ने मानिस होइन। मेरो घरमा भोजन र वस्त्र केही पनि छैन; मलाई मनिसहरूका अगुवा नबनाओ।” Viz kapitola |