यशैयाको पुस्तक 3:6 - पवित्र बाइबल6 त्यसबेला, एकजना मानिसले आफ्नै परिवारको कुनै भाइलाई समात्नेछ। त्यस मानिसले आफ्नो भाइलाई भन्नेछ, “तिमीसँग एउटा कोट छ, यसैले तिमी हाम्रो अगुवा हुनेछौ। तिमी यी सबै विनाशको अगुवा हुनेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 भाइहरूमध्येका एउटालाई आफ्नै मानिसले आफ्नै बुबाकै घरमा पक्रेर भन्नेछ, “तिम्रो त पोशाक छ, तिमी हाम्रा नेता होऊ, र यो अवशेषका थुप्रोको जिम्मा तिमीले लेऊ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यो समय आउनेछ, जब एक गोत्रका मानिसहरूले आफ्नै बीचबाट एउटालाई चुनेर यसो भन्नेछन्: “तिमीसित लाउने लुगा त छ, यो कष्टको समयमा तिमी हाम्रो अगुवा भइदेऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये एक जनालाई आफ्ना बुबाको घरमा समातेर भन्नेछ, “तिमीसित राम्रो पहिरन छ, तिमी नै हाम्रो अगुवा बन, र यस भग्नावशेषको जिम्मा लेऊ!” Viz kapitola |