यशैयाको पुस्तक 3:4 - पवित्र बाइबल4 परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूमाथि ठिटाहरूलाई म शासक तुल्याइदिनेछु, र ससाना बालकहरूले तिनीहरूमाथि शासन गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँले उमेर नपुगेका ठिटाहरूलाई मानिसहरूमाथि शासन गर्न लाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।” Viz kapitola |