यशैयाको पुस्तक 3:3 - पवित्र बाइबल3 परमेश्वरले सैन्य अधिकारीहरू र सरकारी अधिकारीहरू लैजानु हुनेछ। परमेश्वरले कुशल कारीगरहरू र चलाख जादूगर जसले भविष्य बताउने प्रयास गर्दछ तिनीहरूलाई पनि लैजानु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 पचासका कप्तान र उच्च मानिस, सल्लाहकार, निपुण कारीगर र चलाख जादूगरलाई लैजानै लाग्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूका फौजी र निजामती अगुवाहरू, राजनीतिज्ञहरू र समाजका घटनाहरू वशमा गर्नलाई जादू-टुना चलाउने मानिसहरू सबैलाई हटाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पचास माथिका सेनापति र उच्च पदाधिकारी, सल्लाहकार, सिपालु कारिगर र चतुर जादुगर। Viz kapitola |