Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:26 - पवित्र बाइबल

26 त्यहाँ रूवाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा रूनु पर्दछ। यरूशलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भूईंमा बसेर विलाप गर्छे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 सियोनका मूल ढोकाहरूले विलाप गर्नेछन्‌ र रुनेछन्‌। भूइँमा नाङ्गै बसेकी स्‍त्रीजस्‍तै त्‍यो सहर उजाड़ हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 सहरका मूल-ढोकाहरूमा रुवावासी हुनेछ र भूइँमा नाङ्गै पारी बसाएकी स्‍त्रीजस्तै सारा सहर उजाड हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्; आश्रयविहीन भई तिनी भुइँमा बस्‍नेछिन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:26

Následuj nás:

Reklamy


Reklamy