यशैयाको पुस्तक 3:25 - पवित्र बाइबल25 त्यतिबेला, तिमीहरूका पुरूष जातिहरू तरवारहरूद्वारा मारिनेछन्। तिमीहरूका वीरहरू युद्धमा मर्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तेरा मानिसहरू तरवारले मारिनेछन्, तेरा वीरहरू लड़ाइँमा नष्ट हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 सहरका मानिसहरू अँ, वीरहरू लडाइँमा मारिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्; तेरा योद्धाहरू लडाइँमा मारिनेछन्। Viz kapitola |