यशैयाको पुस्तक 3:23 - पवित्र बाइबल23 ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 हाते-ऐना र मसिनो मलमल, मुकुट र दोसल्लाहरू हटाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 ऐना, सुतीका रुमाल, दुपट्टा, शिरमा लाउने घुम्टो सबै खोस्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्लाहरू खोसेर लैजानुहुनेछ। Viz kapitola |