यशैयाको पुस्तक 3:2 - पवित्र बाइबल2 परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्त्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बूढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र धर्म-गुरु, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 योद्धा र वीरहरू, न्यायकर्ता र अगमवक्ताहरू, जोखाना हेर्ने र राजनीति गर्नेहरू, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र वृद्ध मानिसहरू, Viz kapitola |