यशैयाको पुस्तक 3:18 - पवित्र बाइबल18 त्यस बेला परमप्रभुले तिनीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजाउनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यस दिन परमप्रभुले तिनीहरूका सिङ्गारका गहनाहरू, अर्थात् चुरा र शिरबन्दी, चन्द्रहार, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यो दिन आउँदै छ, जब परमप्रभुले यरूशलेमका स्त्रीहरूबाट ती सबै गहनाहरू खोस्नुहुनेछ, जसमा तिनीहरू घमण्ड गर्छन्, जस्तै: खुट्टाका कल्ली, शिरका शिरबन्दी, गलाका हार Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू, Viz kapitola |