यशैयाको पुस्तक 3:17 - पवित्र बाइबल17 मेरा मालिकले ती स्त्रीहरूका टाउकोमा लूतै-लूतो भरिदिनु हुनेछ। सियोनका ती स्त्रीहरूका सबै केशहरू झर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसकारण परमप्रभुले सियोनका स्त्रीहरूका टाउकोमा घावै-घाउ भरिदिनुहुन्छ। परमप्रभुले तालु खुइले बनाइदिनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर म तिनीहरूलाई दण्ड दिनेछु र तिनीहरूका केश खौरेर तालु-चिण्डे बनाइदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ, र तिनीहरूका तालु केशविहीन बनाइदिनुहुनेछ।” Viz kapitola |