Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:15 - पवित्र बाइबल

15 मेरा मानिसहरूलाई यसरी दुःख कष्ट दिनु भनेर तिमीहरूलाई कसले अधिकार दियो? ती गरीब मानिसहरूमाथि थिचोमीचो गर्नु भनेर कसले अधिकार दियो?” मेरो मालिक, सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिमीहरूले मेरा प्रजालाई दबाएको र गरीबहरूका अनुहारलाई पिँधेको मतलब के हो?” प्रभु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मेरा प्रजालाई दबाएर चुर पार्ने र गरीबहरूबाट अनुचित लाभ उठाउने तिमीहरूलाई हक छैन। म सार्वभौम र सर्वशक्तिमान् परमप्रभु भन्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मेरा मानिसहरूलाई धुलोपिठो बनाएको अनि गरिबहरूका अनुहारहरू पिँधेको तिमीहरूले के अर्थ लाउँछौ?” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:15

Následuj nás:

Reklamy


Reklamy