Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:14 - पवित्र बाइबल

14 परमेश्वरले ती बूढा-प्रधानहरू र अगुवाहरूका विरूद्धमा उनीहरूका कुकर्मकोलागि आफ्नो न्याय दिनुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले दाखबारीहरू जलायौ। तिमीहरूले गरीब मानिसहरूका धन-सम्पत्ति लुट्यौ जो अहिले सम्म तिमीहरूको घर-घरमा छँदैछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 आफ्‍ना प्रजाका धर्म-गुरुहरू र शासकहरूका विरुद्धमा परमप्रभुले न्‍याय गर्नुहुन्‍छ। “मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ। गरीबहरूलाई लुटेका माल तिमीहरूकै घरमा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभुले आफ्‍ना प्रजाका प्रधानहरू र अगुवाहरूको न्‍याय गर्नुहुनेछ। उहाँले तिनीहरूमाथि यस्‍तो दोष लगाउनुहुन्‍छ: “तिमीहरूले दाखबारी लुटेका छौ। गरीबहरूबाट लुटेका मालले तिमीहरूका घर भरिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेहले आफ्ना मानिसहरूका प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ: “मेरो दाखबारी नष्‍ट पार्ने तिमीहरू नै हौ; गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:14

Následuj nás:

Reklamy


Reklamy