Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:13 - पवित्र बाइबल

13 मानिसहरूको न्याय गर्नकोलागि परमप्रभु खडा हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 परमप्रभु न्‍यायालयमा आफ्‍नो स्‍थान लिनुहुन्‍छ, आफ्‍नो प्रजाको इन्‍साफ गर्नलाई उहाँ उठ्‌नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुले न्‍यायलयमा न्‍याय आसन ग्रहण गर्नुहुन्‍छ, आफ्‍ना प्रजाको पक्षमा न्‍याय गर्न उहाँ तयार हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:13

Následuj nás:

Reklamy


Reklamy