यशैयाको पुस्तक 3:11 - पवित्र बाइबल11 तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 दुष्ट मानिसहरूलाई धिक्कार! तिनीहरूमाथि सर्वनाश परेको छ, किनकि तिनीहरूका हातले गरेको कामको प्रतिफल तिनीहरूले पाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर दुष्ट मानिसहरूको विनाश अवश्यै हुनेछ। तिनीहरूले जे अरूलाई गरेका छन्, त्यसको दण्ड पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 दुष्टहरूलाई धिक्कार! तिनीहरूमाथि विपत्ति आउनेछ। तिनीहरूले आफ्ना हातहरूले गरेअनुसार नै भोग्नेछन्। Viz kapitola |