यशैयाको पुस्तक 3:1 - पवित्र बाइबल1 मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब हेर, प्रभु, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट आपूर्ति र समर्थन, भोजन र पानीका सबै आपूर्ति, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब प्रभु, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट मानिसका सहाराका हरेक थोक र हरेक व्यक्ति हटाउन लाग्नुभएको छ। उहाँले तिनीहरूका भोजन र पानी, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब हेर, प्रभु सेनाहरूका याहवेहले यरूशलेम र यहूदाबाट सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ: सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू, Viz kapitola |