Online Bible

- Reklamy -




यशैयाको पुस्तक 26:8 - पवित्र बाइबल

8 तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं। हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे परमप्रभु, तपाईंका इन्‍साफको मार्गमा, हामी तपाईंलाई पर्खन्‍छौं। हाम्रा हृदयको इच्‍छा तपाईंकै नाउँ र तपाईंकै सम्‍झनामा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हामी तपाईंको इच्‍छाअनुसार चल्‍दछौं र आफ्‍नो आशा तपाईंमा राख्‍दछौं, हामी तपाईंको मात्र चाहना गर्दछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हो, हे याहवेह, तपाईंका व्यवस्थाको मार्गमा हिँड्दै, हामी तपाईंको प्रतीक्षा गर्छौँ; तपाईंको नाम र ख्याति नै हाम्रा हृदयका इच्छा हुन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 26:8

Následuj nás:

Reklamy


Reklamy