यशैयाको पुस्तक 26:6 - पवित्र बाइबल6 तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेष माथि हिँड्ने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टा र दरिद्रका पाइलाले कुल्चिनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अहिले अत्याचारमा परेकाहरू त्यसमाथि हिँड्छन् र दरिद्रहरूले त्यसलाई खुट्टाले कुल्ची-मिल्ची पार्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 खुट्टाले त्यसलाई कुल्चिन्छ, थिचोमिचोमा परेकाहरूका खुट्टाले र गरिबका पाइलाले कुल्चीमिल्ची पार्नेछन्। Viz kapitola |