यशैयाको पुस्तक 26:3 - पवित्र बाइबल3 परमप्रभु तपाईंले मानिसहरूलाई साँच्चो शान्ति दिनुभयो जो तपाईंमाथि आश्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जसको मन तपाईंमा अड़िएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु, ज-जसले आफ्ना मनका अभिप्राय दह्रो राख्छन्, र तपाईंमाथि भरोसा राख्छन्, तिनीहरूलाई पूर्ण शान्ति दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ; किनकि त्यसले तपाईंमाथि भरोसा राख्छ। Viz kapitola |