Online Bible

- Reklamy -




यशैयाको पुस्तक 26:21 - पवित्र बाइबल

21 संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई, परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ। पृथ्वीमा जो-जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ। पृथ्वीले धेरै बेरसम्म मृत मानिसहरू छिपाउने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 हेर, पृथ्‍वीका मानिसहरूलाई तिनीहरूका पापका निम्‍ति सजाय दिन परमप्रभु आफ्‍नो वासस्‍थानबाट निस्‍की आउँदैहुनुहुन्‍छ। पृथ्‍वीले आफूमाथि पोखाइएको रगत प्रकट गर्नेछ, र मारिएकाहरूलाई अब उप्रान्‍त पृथ्‍वीले छिपाउनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 परमप्रभु आफ्‍नो परमधामबाट पृथ्‍वीका मानिसहरूलाई तिनीहरूका पापका निम्‍ति दण्‍ड दिन आउँदै हुनुहुन्‍छ। पृथ्‍वीमा भएका गुप्‍त हत्‍याहरू प्रकट हुनेछन् र हत्‍या भएकाहरूलाई जमिनले लुकाएर राख्‍न सक्‍नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हेर, पृथ्वीका मानिसहरूलाई तिनीहरूका पापका निम्ति दण्ड दिनलाई, याहवेह आफ्ना वासस्थानबाट बाहिर निस्की आउनुहुँदैछ। पृथ्वीले त्यसमाथि बगाएको रगत देखाइदिनेछ; त्यसले अब आफ्ना मृतकहरूलाई अझै लुकाइराख्नेछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 26:21

Následuj nás:

Reklamy


Reklamy