यशैयाको पुस्तक 26:20 - पवित्र बाइबल20 हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ। ढोकाहरू बन्द गर। केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक। परमेश्वरको क्रोध शान्त नभइन्जेल सम्म लुक। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 हे मेरा मानिस हो, जाओ, तिमीहरू आफ्ना कोठाहरूमा पसेर ढोकाहरू थुन। उहाँको क्रोध शान्त नहोउञ्जेल, केही क्षणको निम्ति लुकिबस। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 हे मेरा प्रजा, आ-आफ्ना घर जाओ र घरमा पसी ढोका बन्द गर। परमेश्वरको क्रोध नमरेसम्म केही समयको लागि तिमीहरू लुकेर बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हे मेरा मानिस हो, जाओ, आफ्ना कोठाभित्र पस, र पछिल्तिरबाट ढोका बन्द गर; उहाँको क्रोध शान्त नहोउन्जेल केही समयका निम्ति लुकिबस। Viz kapitola |