यशैयाको पुस्तक 26:19 - पवित्र बाइबल19 तर परमप्रभु भन्नुहुन्छ, “तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्, तर तिनीहरू फेरि बाँच्नेछन्। मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्। मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्! शीतले तपाईंलाई यस प्रकार छोप्नेछ जसरी नयाँ विहानको शीतमा, प्रकाशका चमक हुन्छ। नयाँ समय आएको संकेत दिन्छ जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तर तपाईंका मरिगएका जनहरू जिउनेछन्। तिनीहरूका शरीरको पुनरुत्थान हुनेछ। हे माटोमा बस्ने हो, उठ र आनन्दले कराओ। तपाईंको शीत बिहानको शीतजस्तै छ, पृथ्वीले आफ्ना मरेकाहरूलाई जन्माउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तपाईंका मरिगएका मानिसहरू फेरि जिउनेछन्, तिनीहरूका शरीर जीवित भई उठ्नेछन्। आफ्ना चिहानभित्र सुत्नेहरू सबै उठ्नेछन् र आनन्दले गाउँनेछन्। टल्कने शीतले जमिनलाई स्वच्छ पारेझैँ परमप्रभुले पहिले मरेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर तपाईंका मरेकाहरू जिउनेछन्; तिनीहरूका शरीरहरू उठ्नेछन्। तिमीहरू धुलोमा बस्नेहरू, जाग र आनन्दले कराऊ; तपाईंका शीत बिहानका शीतझैँ छन्; पृथ्वीले आफ्नो मृतकहरूलाई जन्म दिनेछ। Viz kapitola |