यशैयाको पुस्तक 26:17 - पवित्र बाइबल17 हे परमप्रभु, जब हामी तपाईंसँग थिएनौं, हामी प्रसुती वेदनामा रूने स्त्री जस्तै थियौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जन्म दिने बेला नजिक आउँदा जसरी एउटी गर्भवती स्त्री पीडामा पर्दछे, र आफ्नो वेदनामा कराइउठ्छे, त्यसरी नै, हे परमप्रभु, हामी पनि तपाईंको सामुन्ने भएका थियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हे परमप्रभु, जसरी बच्चा जन्माउन लागेकी स्त्री वेदनाले कराउँछे, हामीहरू पनि तपाईंको सामुन्ने त्यस्तै छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 बालक जन्माउन आँटेकी स्त्री छटपटाउँदै कष्टमा कराएझैँ, हामी पनि हे याहवेह, तपाईंको उपस्थितिमा त्यस्तै भएका थियौँ। Viz kapitola |