यशैयाको पुस्तक 26:16 - पवित्र बाइबल16 हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन् तिनीहरूले तपाईंलाई याद गर्दछन्। जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ। मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 हे परमप्रभु, दु:खमा तिनीहरू तपाईंकहाँ आए। जब तपाईंले तिनीहरूलाई ताड़ना दिनुभयो, तिनीहरूले मुश्किलले प्रार्थना गुनगुनाउन सके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 परमप्रभु, तपाईंले आफ्ना प्रजालाई दण्ड दिनुभयो र मनका वेदनामा तिनीहरूले तपाईंलाई बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 हे याहवेह, सङ्कष्टमा तिनीहरू तपाईंकहाँ आए; तपाईंले तिनीहरूलाई ताडना दिनुहुँदा तिनीहरूले मुस्किलले प्रार्थना गर्न सके। Viz kapitola |