यशैयाको पुस्तक 26:15 - पवित्र बाइबल15 तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो। तपाईंले उसको साँध बढाउनु भयो। हे परमप्रभु, तपाईंको नाउँ गरिमापूर्ण छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तपाईंले जातिको वृद्धि गर्नुभएको छ, हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ। तपाईंले स्वयम् महिमा प्राप्त गर्नुभएको छ। तपाईंले देशका सारा सिमाना बढ़ाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभु, तपाईंले हाम्रो जातिलाई बढ्न दिनुभएको छ। यसको साँध-सिमाना चारैतिर फैलन दिनुभएको छ। यसले गर्दा तपाईंको मान-मर्यादा भएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हे याहवेह, तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ; तपाईंले हाम्रो जातिलाई वृद्धि गर्नुभएको छ। तपाईंले आफ्नै महिमा लिनुभएको छ; तपाईंले देशका सबै सिमानाहरू फराकिलो पार्नुभएको छ। Viz kapitola |