Online Bible

- Reklamy -




यशैयाको पुस्तक 26:13 - पवित्र बाइबल

13 हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तर विगतमा हामी अन्य देवताहरूको पछि लाग्यौं। हामी अन्य मालिकहरूका अधीनमा भयौं। तर अब हामी चाहन्छौं कि मानिसहरूले खाली तपाईंको नाउँ मात्र सम्मान गर्छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू मालिकहरूले हामीमाथि शासन गरे, तर तपाईंका नाउँको मात्र हामी सम्‍मान गर्छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हे परमप्रभु हाम्रा परमेश्‍वर, अरूले हामीमाथि राज्‍य गरेका छन्। तर तपाईं एक मात्र हाम्रा परमप्रभु हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हे याहवेह, हाम्रा परमेश्‍वर, तपाईंबाहेक अरू प्रभुहरूले हामीमाथि शासन गरे, तर तपाईंको नामलाई मात्र हामी आदर गर्छौँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 26:13

Následuj nás:

Reklamy


Reklamy