यशैयाको पुस्तक 26:12 - पवित्र बाइबल12 परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ। जो हामीले सफलतापूर्वक प्राप्त गर्यौं, ती सबै तपाईंले नै हाम्रा निम्ति गर्नुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभु, तपाईंले हामीलाई सुखशान्ति दिनुहुन्छ, हामीले जे कुरा हासिल गरेका छौं, ती सबै तपाईंकै कामका फल हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेह, तपाईंले हाम्रा निम्ति शान्ति स्थापित गर्नुहुन्छ; हामीले पाएका सबै उपलब्धीहरू, ती सबै तपाईंले हाम्रै निम्ति गर्नुभएको हो। Viz kapitola |