यशैयाको पुस्तक 26:1 - पवित्र बाइबल1 त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछन: परमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ, हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यस दिन यहूदाको देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ। परमेश्वरले त्यसका भित्ता र पर्खाललाई उद्धार बनाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यो दिन आउँदै छ, जब मानिसहरूले यहूदा देशमा यो भजन गाउनेछन्। हाम्रो सहर बलियो छ! परमेश्वर आफैं यसका पर्खालको रक्षा गर्नुहुन्छ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस दिन यहूदा देशमा यो गीत गाइनेछ: हाम्रो एउटा बलियो सहर छ; परमप्रभुले हाम्रो सुरक्षाको लागि त्यसको भित्री र बाहिरी पर्खालहरू बनाउनुभएको छ। Viz kapitola |