यशैयाको पुस्तक 25:7 - पवित्र बाइबल7 तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यहाँ अचानक उहाँले सबै जातिहरूमाथि झुन्डिरहेको शोकको बादल हटाइदिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यस पर्वतमा उहाँले सबै मानिसहरूलाई ढाक्ने वस्त्र, र सबै जातिहरूलाई छोप्ने तन्ना नष्ट गर्नुहुनेछ; Viz kapitola |