यशैयाको पुस्तक 25:4 - पवित्र बाइबल4 परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए, तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति, तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तपाईं गरीबहरूका निम्ति र दु:खमा परेका दरिद्रहरूका निम्ति एउटा शरण हुनुभएको छ, आँधीबेहरीमा शरण र घाममा छाया हुनुभएको छ। किनकि निष्ठुरहरूको झोँक पर्खालमा ठोकिएको आँधीझैँ हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 गरीब र असहायहरूका निम्ति तपाईं बलियो शरणस्थान हुनुहुन्छ। तपाईंले तिनीहरूलाई आँधीबाट शरण र डढाउने घामबाट छायाँ दिनुभएको छ, निष्ठुर मानिसहरूले पर्खालमा ठोकिएको आँधीझैँ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तपाईं गरिबहरूका निम्ति, कष्टमा परेकाहरूका निम्ति, आँधीबतासमा शरण र गर्मीबाट जोगाउने छाया हुनुभएको छ। किनकि निष्ठुरहरूको सास पर्खालमा ठोक्किने आँधी, Viz kapitola |