यशैयाको पुस्तक 25:3 - पवित्र बाइबल3 शक्तिशाली जातिहरूका मानिसहरूले तपाईंको सम्मान गर्नेछन्, दरिलो शहरहरूका शक्तिशाली मानिसहरूले तपाईंसित डराउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसैकारण बलिया जातिहरूले तपाईंलाई मान दिनेछन्, र क्रूर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान दिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 शक्तिशाली जातिहरूले तपाईंको प्रशंसा गर्नेछन्। निष्ठुर जातिका सहरहरूमा तपाईंको भय मानिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण बलवान् मानिसहरूले तपाईंलाई आदर गर्नेछन्; निष्ठुर जातिहरूका सहरहरूले तपाईंलाई सम्मान गर्नेछन्। Viz kapitola |