यशैयाको पुस्तक 25:12 - पवित्र बाइबल12 परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ। परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तेरा अल्गा-अल्गा किल्ला भएका पर्खालहरू उहाँले भत्काइदिनुहुनेछ, र तिनीहरूलाई जमिनमा सोतर पारिदिनुहुनेछ, अर्थात् धूलोमा मिलाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उहाँले मोआबका गढहरू तिनका अग्ला पर्खालहरूसहित नष्ट गर्नुहुनेछ र तिनलाई ढालेर धुलोमा मिलाइदिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले तेरा अग्ला-अग्ला सुरक्षित पर्खालहरू ढालिदिनुहुनेछ, र ती होच्याइनेछन्; उहाँले ती भुइँमा खसाइदिनुहुनेछ, र ती धुलोमै मिलाउनुहुनेछ। Viz kapitola |