Online Bible

- Reklamy -




यशैयाको पुस्तक 25:11 - पवित्र बाइबल

11 परमप्रभुले आफ्ना पाखुराहरू त्यसरी फैलाउनु हुनेछ जसरी पौडी खेल्ने मानिसले फैलाउँदछ। तिनीहरूले बनाएका सुन्दर कुराहरू उहाँले थुपार्नु हुनेछ। अनि ती चीजहरू फालि दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जसरी पौडनेले पौडँदा आफ्‍ना हात फैलाउँछ, त्‍यसरी नै तिनीहरूले त्‍यसमा आफ्‍ना हात फैलाउँछन्‌। तिनीहरूले आफ्‍ना हातको चलाकी देखाए तापनि परमेश्‍वरले तिनीहरूको घमण्‍ड तल झार्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 पौडने चेष्‍टा गरेझैँ तिनीहरूले आफ्‍ना हात पसार्नेछन्। तर परमेश्‍वरले तिनीहरूको सेखी झार्नुहुनेछ र असहाय भएर तिनीहरूका हात डुबिजानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 पौडी खेल्नेले पौडी खेल्दा आफ्ना हात पसारेझैँ, तिनीहरूले त्यसमा आफ्ना हात पसार्नेछन्। तिनीहरूले आफ्ना हातको चतुरता देखाए तापनि परमेश्‍वरले तिनीहरूका घमण्ड चुर पार्नुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 25:11

Následuj nás:

Reklamy


Reklamy