यशैयाको पुस्तक 25:1 - पवित्र बाइबल1 हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म तपाईंलाई आदर गर्दछु र तपाईंको नाउँको प्रशंसा गर्दछु। तपाईंले उदेककोकामहरू गर्नुभयो। धेरै पहिले तपाईंले भन्नु भएका वचनहरू पूर्णत सत्य छन्। त्यो त्यस्तै भयो जस्तो तपाईंले हुन्छ भन्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंको नाउँलाई उच्च पार्दछु र तपाईंका नाउँको प्रशंसा गर्दछु, किनकि सम्पूर्ण विश्वासमा तपाईंले आश्चर्यका कामहरू गर्नुभयो, ती कामहरू जो धेरै अघि तादिमा योजना गरिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु, तपाईं मेरा परमेश्वर हुनुहुन्छ, म तपाईंलाई आदर गर्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु। तपाईंले उदेकका कामहरू गर्नुभएको छ, तपाईंले आफ्ना धेरै दिनअघिका योजनाहरू विश्वाससाथ पूरा गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, तपाईं मेरा परमेश्वर हुनुहुन्छ; म तपाईंलाई उच्च पार्नेछु र तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि पूर्ण विश्वासयोग्यतामा तपाईंले अद्भुत कार्यहरू गर्नुभएको छ; ती कामहरू धेरै अगि योजना गरिएका कुराहरू थिए। Viz kapitola |