Online Bible

- Reklamy -




यशैयाको पुस्तक 24:9 - पवित्र बाइबल

9 मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूले दाखमद्य पिउँदै गीत गाउँदैनन्‌। कड़ा मद्य पिउनेलाई त्‍यो तीतो लाग्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 कसैले पनि मद्य पिई खुसीले गाउँदैन, कसैलाई अब मद्य तीतो भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले गीतसित मद्य पिउन छोडे; मद्य पिउनेहरूलाई त्यो तितो लाग्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 24:9

Následuj nás:

Reklamy


Reklamy