Online Bible

- Reklamy -




यशैयाको पुस्तक 24:7 - पवित्र बाइबल

7 दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दु:खी छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 नयाँ दाखमद्य सुक्‍छ, र दाखको बोट ओइलाउँछ। हर्ष मनाउनेहरू सबैले सुस्‍केरा हाल्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 दाखका बोटहरू ओइलिनेछन् र दाखमद्य घटेर जाँदैछ। एक समय हर्ष मनाउनेहरूले अब शोक गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 नयाँ दाखमद्य सुकेर जान्छ र दाख ओइलाउँछ; आनन्द मनाउनेहरू सबै सुस्केरा हाल्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 24:7

Následuj nás:

Reklamy


Reklamy