यशैयाको पुस्तक 24:6 - पवित्र बाइबल6 यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई नष्ट गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसकारण एउटा सरापले पृथ्वीलाई भस्म गर्छ, र त्यसका मानिसहरूले दोषको दण्ड भोग्नैपर्छ। यसैकारण पृथ्वीका बासिन्दाहरू जलाइए, र थोरै मानिसहरू मात्र बाँकी रहेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण परमेश्वरले पृथ्वीलाई सराप्नुभएको छ। मानिसहरूले आफ्ना दोषको फल भोग्दै छन्। थोरै मानिस बाँच्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण श्रापले पृथ्वीलाई निलिहाल्छ; यसका मानिसहरूले आफ्ना दोषको दण्ड भोग्नुपर्छ। यसकारण पृथ्वीका बासिन्दाहरू जलाइएका छन्; अनि थोरै मात्र बाँकी रहेका छन्। Viz kapitola |