यशैयाको पुस्तक 24:5 - पवित्र बाइबल5 यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ। तिनीहरूले नियमहरू उल्लङ्घन गरेका छन्, कानूनहरू भङ्ग गरेका छन् र सदासर्वदाको करार तोड़ेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमेश्वरका नियम र उहाँले सदासर्वदाको लागि बाँध्नुभएको करार तोडेको कारणले मानिसहरूले पृथ्वी भ्रष्ट पारेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 पृथ्वी त्यसमा भएका मानिसहरूद्वारा अशुद्ध भएको छ; तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, आज्ञाहरू उल्लङ्घन गरेका छन्; अनि अनन्तको करार तोडेका छन्। Viz kapitola |