यशैयाको पुस्तक 24:4 - पवित्र बाइबल4 यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 पृथ्वी सुक्खा हुनेछ, र त्यो ओइलाउँछ। संसार दुर्बल हुन्छ, र त्यो ओइलाउँछ। पृथ्वीका उच्च दर्जाका मानिसहरू दुर्बल हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पृथ्वी सुकेर ओइलिनेछ, दुर्बल हुनेछ अनि पृथ्वी र आकाश दुवै सडेर जानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 पृथ्वी सुक्नेछ र ओइलाउनेछ; संसारले विलाप गर्नेछ र ओइलाउनेछ; पृथ्वीका उच्च मानिसहरू दुर्बल हुनेछन्। Viz kapitola |