Online Bible

- Reklamy -




यशैयाको पुस्तक 24:15 - पवित्र बाइबल

15 ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर! टाढा देशहरूमा बस्ने मानिसहरू, परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसकारण पूर्वमा परमप्रभुको महिमा गर। समुद्रका टापूहरूमा परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँ उच्‍च पार।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 पूर्वमा बास गर्नेहरूले परमप्रभुको प्रशंसा गर्नेछन्। समुद्रका किनारमा बास गर्नेहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण पूर्वमा याहवेहलाई महिमा देओ; याहवेह, इस्राएलका परमेश्‍वरको नाम समुद्रका टापुहरूमा पनि उच्‍च पार।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 24:15

Následuj nás:

Reklamy


Reklamy