यशैयाको पुस्तक 24:13 - पवित्र बाइबल13 फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए। त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जैतून रूख हल्लाएर फलहरू झारिएपछि अथवा अङ्गूर टिपिसकेपछि शिला छोड़िएझैँ त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 सारा संसारभरि जाति-जातिको गति यस्तै हुनेछ। कटनीको अन्तमा सबै फल टिपेर जैतुनको रूख र दाखको बोट नाङ्गै पारेझैँ तिनीहरूको दशा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जैतुनको रूख हल्लाउँदा फलहरू झरे जस्तो, अथवा अङ्गुर टिपिसकेपछि शिला छोडिएको जस्तो, त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ। Viz kapitola |