Online Bible

- Reklamy -




यशैयाको पुस्तक 24:12 - पवित्र बाइबल

12 यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 सहरमा विनाश मात्र रहेको छ, र मूल ढोका भत्‍काएर टुक्रै-टुक्रा पारिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सहर ध्‍वस्‍त भएको छ, त्‍यसका मूल-ढोकाहरू भत्‍केर नष्‍ट भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 सहर ध्वंस भएको अवस्थामा छोडिएको छ, त्यसका मूलढोकाहरू टुक्रा-टुक्रा पारिएका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 24:12

Následuj nás:

Reklamy


Reklamy