यशैयाको पुस्तक 24:10 - पवित्र बाइबल10 “पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर नष्ट पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ध्वंस भएको सहर उजाड़ भएको छ। हरेक घरका ढोका थुनिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 सहरमा सबै थोक गड्बड् भएको छ। आफ्नो सुरक्षाका निम्ति मानिसहरू घर थुनेर बस्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ध्वंस भएको सहर उजाड भएको छ; हरेक घरको प्रवेशद्वार बन्द भएको छ। Viz kapitola |