Online Bible

- Reklamy -




यशैयाको पुस्तक 24:1 - पवित्र बाइबल

1 हेर! परमप्रभुले यो ठाउँलाई नष्ट गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले उजाड पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हेर, परमप्रभुले पृथ्‍वी उजाड़ गर्नुहुनेछ। उहाँले त्‍यसलाई विनाश पारेर त्‍यहाँका बासिन्‍दाहरूलाई छरपष्‍ट पार्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले पृथ्‍वी विध्‍वंस पार्नुभएर उजाड पारी छोडिदिनुहुनेछ। उहाँले पृथ्‍वीको सतहलाई बङ्ग्‍याउनुहुनेछ र मानिसहरूलाई छरपष्‍ट पार्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हेर, याहवेहले पृथ्वीलाई उजाड पार्न र त्यसलाई विनाश गर्न लाग्नुभएको छ; उहाँले त्यसको सतह नष्‍ट पारिदिनुहुनेछ; अनि त्यसका बासिन्दाहरूलाई छरपस्ट पारिदिनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 24:1

Následuj nás:

Reklamy


Reklamy