यशैयाको पुस्तक 23:5 - पवित्र बाइबल5 मिश्रले सोरको बारेमा खबर सुन्ने छ। यो खबरले मिश्रलाई घात गर्दै दु:खी पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जब समाचार मिश्रदेशमा पुग्छ, तब टुरोस सहरको समाचार सुनेर तिनीहरू साह्रै वेदनामा पर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 टुरोस ध्वंस भएको सुनी मिश्रीहरूलाई पनि धक्का लाग्नेछ र तिनीहरू व्याकुल हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब इजिप्टमा वचन आउँछ, तब तिनीहरू टायरको समाचार सुनेर दुःखित हुनेछन्। Viz kapitola |