यशैयाको पुस्तक 23:3 - पवित्र बाइबल3 ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे। ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊँछन्, जुन नील नदी छेउमा उब्जन्थ्यो, र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 ठूलो पानीमा शिहोरको अन्न आयो, नील नदीको कटनी टुरोसको कर थियो। र त्यो देश जाति-जातिहरूको बजार भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 विशाल समुद्रमा शीहोरका अन्न आयो; नील नदीको कटनी टायरको कर थियो; अनि त्यो जातिहरूको व्यापार-केन्द्र भएको थियो। Viz kapitola |